काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिक रुपमा सुचारु भएको छ । यो त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्धान सम्बन्धी सस्ंथा, उच्च शिक्षा तथा विद्यार्थीहरूलाई शैक्षिक सस्ंथाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक सस्ंथाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो । हाल विश्वका एक सय १० भन्दा बढी देशमा एडुरोम सेवा उपलब्ध रहेको…