काठमाण्डु – रामनवमीको र्यालीमा अवरोध भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ । र्यालीका क्रममा अर्काे समूहले अवरोध गरेपछि २ समूहबीच विवाद भएको छ । बुधबार दिउँसो अवरोधपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल…