यी हुन् लुम्बिनी सरकारमा सहभागि भएका एमालेका पाँच मन्त्री

काठमाण्डु- नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने पाँच मन्त्रीहरुको नाम टुंगो लगाएको छ । एमालेले पाँचै जनाको नाम मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाइसकेको छ । जसअनुसार एमालेले एमालेले भूमिश्वर ढकाललाई शहरी विकास मन्त्रालय, दिनेश पन्थीलाई गृह, अर्जुनकुमार केसीलाई बन मन्त्रालय र रत्न खत्री सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ । यसअघि एमालेले संसदीय दलका उपनेता…