युएईविरुद्ध नेपालको खराब सुरुवात,आफिस सेख पनि आउट

काठमाण्डु - नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट पनि गुमाएको हो। पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ। आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन् । उनलाई युएइका…