पुनः अनसन बस्ने डा. केसीको चेतावनी

काठमाण्डु – पटक–पटक अनसन बसेर चर्चामा आएका डा. गोविन्द केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरे पुनः अनसन बस्ने चेतावनी दिएका छन् । शनिबार काठमाण्डुको माइतीघरमा पत्रकार सम्मेलन गर्दै उनले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही गर्न र यसअघि आफूसँग भएका माग पूरा गर्न माग गरे । आफूले अघि सारेका…