काठमाण्डु – राजधानी उपत्यकाको काठमाण्डु महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ । दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय), रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय (महाराजगञ्ज), पशुपति मित्र माध्यमिक विद्यालय (मित्रपार्क), रत्नराज्य माध्यमिक विद्यालय (मध्यबानेश्वर), विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (वाफल), गीतामाता माध्यमिक विद्यालय (बिजेश्वरी), कोटेश्वर सरस्वती माध्यमिक विद्यालय (कोटेश्वर) मा विद्यार्थी…