छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ९ जनाको मृत्यु

काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–७ सुयडीस्थित सडकमा सोडषाबाट साफेतर्फ जाँदै गरेको सुप प्र ०१००२ त ४९७९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब २०० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरका चालक मेल्लेख गाउँपालिका–१ ऋषिदह बस्ने २१ वर्षीय जनक धामी समेत ५…