काठमाण्डु- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडिगार्डलाई रिहा गर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना बडिगार्डलाई रिहा गर्न आदेश दिएको हो । रामकुमार धिमाल र दीपक खड्कालाई चैत ५ गते सर्वोच्च अदालतबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको…