काठमाण्डु– प्रहरी नायब निरीक्षक (सई) धनराज खतिवडा मृत फेला परेका छन् । ४९ बर्षीय खतिवडा भद्रपुर–८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमा मृत फेला परेका हुन् । तीन तले ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकी जाने फलामको भर्याङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नाइलनको डोरीको पासो…