जुम्लामा चट्याङ लागेर १५ भेडा मरे

जुम्ला – जिल्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् । तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करीब १०० भेडा…