स्ववियु चुनावको उम्मेदवारी दर्ता आज

काठमाण्डु- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्न सकिने छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ । उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन…