९.९९ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाण्डु – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ९.९९ अंक घटेर २७३८.०६ मा ओर्लिएको छ । बिहीबार, घटेर बन्द भएको नेप्से आइतबार पनि घटेको हो । आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ४.२०, फ्लोट इण्डेक्स १.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२५ प्रतिशत घटेका छन् । आइतबार कारोबार रकम बढेको…