पेमेन्ट गेटवे खरिद काण्डका दोषी पौडेललाई ९ वर्ष कैद सजाय, २३ करोड जरिवाना

काठमाण्डु – विशेष अदालतले नेसनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचार काण्डका दोषी सुनील पौडेललाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलका लागि न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरेको छ । उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख…