देशका विभिन्न स्थानमा ५ जना मृत फेला

काठमाण्डु – देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबिने बजार बस्ने ३५ वर्षीय रमेश भन्ने इन्द्रबहादुर सार्की आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कस्थित नागरिक प्लाजा होटलमा बाग्लुङको गलकोट नगरपालिका–११ घर भएका ३३ वर्षीय श्याम सिंजाली बुधबार मृत अवस्थामा फेला परेका…