प्रजनन् दर घट्नु र वृद्ध जनसंख्या बढ्नुले समाजलाई प्रभावित गर्छ : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजनन् दर घट्नु र वृद्ध जनसंख्या बढ्नुले समाजलाई प्रभावित गर्ने बताएका छन् । बुधबार छैटौं एसियाली जनसंख्या सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्मेलनले यस्ता महत्त्वपूर्ण मुद्दाहरूमा बहस गर्न विशेष अवसर प्रदान गर्ने बताए । उनले भने, ‘जब प्रजनन् दर घट्दै गएको र वृद्ध जनसंख्या बढ्दै गएको छ विशेषगरी एशियामा, यसले…