काठमाण्डु- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् । मंसिर १५ गते त्रिवि क्रिकेट मैदानमा हुने विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएको हो । टिकट खुला भएको दुई दिनमै सबै बिक्री भइसकेको एनपीएलले जनाएको छ । त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता १२ हजार…