गगन र विश्व पार्टीबाट निष्कासित

काठमाण्डु- नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापा र शर्मालाई कारबाही गर्ने निर्णय गरेको हो । यस्तै बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरेको छ । बैठकले उनीहरुलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ । महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा…