काठमाण्डु - स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको मूल्य दुई हजार ८०० ले र चाँदीको मोल २० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मोल प्रतितोला तीन लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४९५ रूपैयाँ निर्धारण भएको छ। बिहीबार एक…