‘सर्वोच्चको फैसलाले मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्यो’

काठमाण्डु- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईको मेडिकल कलेज बी एन्ड सीका पक्षमा सर्वोच्च अदालतले आदेशले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको बताएका छन् । केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै व्यवसायी प्रसाईको पक्षमा गरेको सर्वोच्चको निर्णयले चिकित्सा शिक्षा आयोगलाई निस्तेज तुल्याउने र मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्ने बताएका हुन् ।…