काठमाण्डु– नेपाली कांग्रेसमा विवाद समाधान गर्न बसेको बैठक केहिबेरलाई सकिएको छ । आ–आफ्नो समूहसँग वार्ताका विषयलाई ब्रिफिङ् गरेपछि फेरि बस्ने गरी पहिलो चरणको वार्ता सकिएको हो । पार्टीको विवाद मिलाउन संस्थापन र विशेष महाधिवेशन पक्षबीच भएको पहिलो चरणको छलफल सकारात्मकरुपमा टुंगिएको हो। सहमति जुटाउनको लागि दुवै पक्ष अधिकतम लचक रहन तयार रहेको बैठकमा सहभागी एक…