बर्दिया – बर्दियाका भूमिहीन सुकुम्बासीहरू आन्दोलित भएका छन् । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेपछि बर्दियाका भूमिहीन सुकुम्बासीहरूले त्यसको विरोध गरेका हुन् । सरकारले गरीब जनताको भरोसाको केन्द्र भूमि समस्या समाधान आयोग खारेज गरेको भन्दै भूमि अधिकारसँग सम्बन्धित ९ वटा संस्था र संगठनले विरोध जनाएका छन् । बर्दियामा आईतबार पत्रकार सम्मेलन गर्दै भूमिहीन सुकुम्बासीहरूको…