२४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गर्न भन्दै नेविसंघले दियो जाहेरी

काठमाण्डु– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ विरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा बालेन र गुरुङले घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा सहभागी हुन उक्साएको भन्दै नेविसंघले जाहेरी दर्ता गराएको हो ।…