काठमाण्डु– नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहका युवाहरु समेट्न माग गरेका छन् । नेपाली कांग्रेसले दल भित्र पनि बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक रहेको भन्दै जेनजी युवाहरुले कांग्रेसलाई सुझाव दिएका हुन् । आइतबार अपिल पत्र निकाल्दै उनीहरुले भनेका छन्, ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन स्थापित गर्न…