काठमाण्डु–मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल बिएण्डसि विरूद्ध डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका छन् । बि एण्ड सिको पक्षमा भएको फैसला बदर हुनुपर्ने भन्दै उनले पुनरावेदन निवेदन दिएका हुन् । आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि डा. केसीले फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका हुन् । उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको…