काठमाण्डु-चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन कात्तिक ३० गते हुने भएको छ । यसअघि असोज ३ गते प्रदर्शनमा गर्ने भनिए पनि पोस्ट प्रोडक्सनको काम नसकिएको भन्दै निर्माणपक्षले प्रदर्शन मिति पछि सारेको हो । सिनेमाको प्राविधिक काम मुम्बइमा भइरहेको छ । चलचित्रमा हरिहर अधिकारी र नीता ढुंगाना मुख्य भूमिकामा छन् । नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी…