काठमाण्डु – नेप्से झिनो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से २.१० अंकले वृद्धि भएर २ हजार ७ सय ५० दशमलव ८८ अंकमा पुगेको छ । नेप्सेसँगैसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ११ अर्व ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४ रूपैयाको शेयर कारोबार भयो । दुई कम्पनीको शेयरमा…