एन्फाले पायो एएफसीको गोल्ड अवार्ड

काठमाण्डु-अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको छ । एएफसीले वार्षिक अवार्ड कार्यक्रममा एन्फालाई गोल्ड क्याटेगोरी अन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्रदान गरेको हो । दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीको ग्राण्ड पिस प्यालेसमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले अवार्ड ग्रहण गरे । एन्फाले…