मन्त्रिपरिषद् पुर्नगठन गर्दै ओली, यी मन्त्री छन् ‘रेड जोन’मा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । आफ्नो आशन्न चीन भ्रमण अगावै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली रहेको निकटस्थ स्रोतले जानकारी दियो । स्रोतले मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँलाई भित्र्याउने र पुरानालाई बिदावारी गर्ने तयारीमा ओली रहेको बतायो । को–को मन्त्रीको जिम्मेवारी हेरफेर हुने भन्नेबारे ओलीले केही खुलाएका छैनन्…