रुपन्देहीमा रवि लामिछानेविरुद्ध आज थुनछेक बहस हुँदै

काठमाण्डु- बुटवलको सुप्रिम सहकारी हिनामिना अभियोगमा रास्वपा सभापति रवि लामिछानेको बिहीबारबाट थुनछेक बहस सुरु हुँदै छ । उनको मुद्दा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा छ । बुधबार बयान सकिएपछि लामिछानेलाई वकिल र परिवारको जिम्मा–जमानीमा छाड्न जिल्ला अदालत रुपन्देहीले दिएको थियो । यसअघि स्वर्णलक्ष्मी सहकारीको मुद्दामा लामिछानेका वकिलहरूले जिम्मा–जमानीमा राख्न काठमाडौं जिल्ला अदालतमा माग गरे पनि…