काठमाण्डु – रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा सहकारी वकिलको बहस सकिएको छ । थुनछेक बहस हेर्दाहेर्दैमा रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका प्रतिवादी रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । बिहीबार जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा सरकारी वकिलको तर्फबाट बहस भए पनि पीडित पक्षका २ वकिल र रविका वकिलको बहस बाँकी रहेकाले…