काठमाण्डु - प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार वैशाख २४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ। प्रदेश सरकारले २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। प्रदेश सरकारी कामकाजको…