काठमाण्डु – सरकारले मातहतका ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको सूची सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका…