बागमतीका मुख्यमन्त्री लामाले १५ साउनमा विश्वासको मत लिने

काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले १५ साउनमा विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौँडामा दर्ता गराएका छन् । एमाले–कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने पत्र दर्ता गराएका सभामुख भुवन पाठकले जानकारी दिए । उनको पत्र अनुसार सभामुख पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद्…