काठमाण्डु – सभामुख देवराज घिमिरेले संसदीय समितिहरूका सभापतिहरूलाई समितिमा विचाराधीन विधेयकहरू आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् । मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरूको बैठकमा सभामुख ििघमिरेले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भन्दै सोधेका थिए । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सभामुख…