मोदीद्वारा पुटिनसँगको भेटमा युक्रेन द्वन्द्वको छिटो अन्त्यको आह्वान

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार रूसमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा युक्रेन द्वन्द्व शान्तिपूर्ण र छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् । कजान शहरमा कडा सुरक्षाबीच आयोजित ३ दिने सम्मेलन २०२२ मा युक्रेन द्वन्द्व सुरु भएयता रूसमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । सम्मेलनमा पुटिनले पश्चिमको प्रभुत्वलाई चुनौती…