अर्थतन्त्र सुधार उच्चस्तरीय सुझाव आयोगको बैठक बस्दै

काठमण्डु-अर्थतन्त्र सुधारका लागि सुझाव दिन सरकारले गठन गरेको उच्चस्तरीय सुझाव आयोगको पहिलो बैठक बुधबार बस्दैछ । सरकारले गत असोज २१ गते पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा आयोग गठन गरेको थियो । गठन भएको १५ दिनपछि आज बैठक बस्न लागेको हो । बैठकले आयोगको कार्यनीति बनाउने र सरकारलाई बुझाउने प्रतिवेदनको ढाँचा तयार पार्ने बताइएको छ । त्यस्तै…