बीपी राजमार्गमा ठूला गाडी सञ्चालनमा रोक, सडक फराकिलो बनाउने प्रयास गरिँदै

काठमाण्डु – बीपी राजमार्ग दुईतर्फी मर्मत नहुँदासम्म ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । सुक्खा पहिरोले अवरुद्ध बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्ले खण्डमा प्रहरीले सहजीकरण गर्दै साना गाडीलाई मात्रै आलोपालो चल्न दिएको छ । प्रशासनले दुईतर्फी सडक खुलाउने प्रयास गरिरहे पनि केही समय लाग्ने जनाइएको छ । साना गाडीबाट यात्रा गर्नुपरेमा सावधानीपूर्वक यात्रा गर्न प्रहरीले सबैमा…