नेपाल प्रहरीका ९ जना डीएसपीको काज सरुवा

काठमाण्डु-प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरी नायव उपरीक्षकहरू (डीएसपी)को काज सरुवा गरेको छ । काज सरुवा गरी जिल्ला प्रहरी कार्यालय भोजपुरमा युवराज तिमिल्सिनालाई पठाइएको छ । कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा सन्तोष निरौला, रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राई, र मोरङको इलाका प्रहरी कार्यालय पथरीमा मोहनविक्रम दाहाललाई सरुवा गरिएको छ । यस्तै भोजपुरमा कार्यरत सुदिप राज…