काठमाण्डु-कर्णाली नदीमा पानीको सतह बढेको छ । चिसापानी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । कर्णालीमा पानीको सतहले ‘वार्निङ’ लेभल पार गरेको हो । पानीको सतह १० दशमलव २५ मिटर पुगेको छ । नदीमा पानीको सतह १० मिटर पुग्नुलाई वार्निङ लेभल पार गरेको मानिन्छ भने १०…