काठमाण्डु-अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायत विपद्मा कयौं जना घाइते र बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार हालसम्म ११ जना मृत्यु, १० जना बेपत्ता र ७६४ जनाको उद्धार गरिएको छ । पहिरोबाट पाँचथर, धनकुटा,…