काठमाण्डु-धनकुटा र पाँचथरमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय पानीवास धनकुटाका अनुसार शनिबार बिहान पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमासन्तोष तामाङको घरमा माथिबाट पहिरो खसेको हो । मान्छे नबसेको नयाँ घरमा पहिरो खस्ने क्रममा घरमा राखेको सामान निकाल्न जाँदा तामाङकी श्रीमती अन्दाजी ३२ वर्षीया आशा तामाङ र सासू ५० वर्षीया रामकुमारी…