नारायणी नदीले पार गर्‍यो खतराको तह

काठमाण्डु-नारायणी नदीको सतहले खतराको तह पार गरेको छ । चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जनाएको हो । देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ । नौ मिटरभन्दा माथि पुग्नुलाई खतराको तह मानिन्छ । अहिले देवघाट क्षेत्रमा नारायणी नदीको सतह १०.७५ मिटर पुगेको छ । पानीको तह…