काठमाण्डु – सहकारी ठगी गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली भारतको नयाँदिल्लीमा पक्राउ गरेका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका नेपालीलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर नेपालीलाई नेपाल ल्याउने प्रक्रिया थालेको जानकारी दिएको छ । नयाँ दिल्लीस्थित…