काठमाण्डु-चाइनिज ताइपेइमा भइरहेको एएफसी यु–२० एसियन कप छनोटको समूह ‘बी’ को खेलमा नेपालले आज बहराइनसँग खेल्दै छ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा हुनेछ । यो समूहमा रहेको नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको छ भने २ खेलमा पराजित…