काठमाण्डु – बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको छ । आक्रमणबाट एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । नेपाली सेनाले अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार बिहान चौधरीको मृत्यु भएको जानकारी दिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका…