प्रहरीमा उमेर हद विरुद्धको मुद्दालाई सर्वाेच्चमा अग्राधिकार, अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डु – नेपाल प्रहरीमा रहेको उमेर हदको प्रावधानविरुद्ध परेको रिटलाई सर्वाेच्च अदालतले अग्राधिकार दिएको छ । उमेर हदले अनिवार्य अवकाश हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली सहितका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बिहीबार रिटमा अन्तरिम…