मानव बेचबिखन मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ हाे : प्रधानमन्त्री ओली

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले “तीनै तहका सरकारको प्रतिबद्धता मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका हुन् । उनले मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ…