शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाण्डु- सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । सोमबार गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत, काठमाण्डुले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको अनुमतिलाई सर्वोच्चले बदर गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिरासतमा…