सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष फेरि पठाउने

काठमाण्डु - सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फेरि पठाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अध्यादेश सिफारिस गर्न राष्ट्रपतिलाई फेरि पठाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने निर्णय भएको हो । उनले…