थामिएन सेयर बजारको पहिरो, २७०४मा झर्‍यो नेप्से

काठमाण्डु- साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से ३४.६३ अंकले घटेर परिसुचक २७०४ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडको भयो । यसदिन २७ कम्पनीको सेयर मूल्य बढ्दा २४० को घट्यो…